११ बुँदे अल्डरशट घोषणापत्र जारी गर्दै एनआरएन युकेको काउन्सिल बैठक सम्पन्न

चिरन शर्मा । लन्डन । ११ बुँदे अल्डरशट घोषणापत्र जारी गर्दै एनआरएन युकेको काउन्सिल बैठक सम्पन्न भयो । अल्डरशटस्थित एम्पायर हलमा शनिवार सम्पन्न बैठकमा सयभन्दा बढी संघसंस्थाको सहभागिता थियो । घोषणापत्रमा गैरआवासीय नेपाली नागरिकता, संस्थाको विधान, भूपू गोर्खाको समान हक र अधिकार, बेलायतमा नेपाल घर, संघद्वारा सञ्चालित परोपकारी योजना, युवा, महिला तथा जेष्ठ नागरिक, बेलायतमा … Continue reading ११ बुँदे अल्डरशट घोषणापत्र जारी गर्दै एनआरएन युकेको काउन्सिल बैठक सम्पन्न